फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चालीस वर्षअघि र पछिका चिनियाँ विमान परिचारिकाहरु

(GMT+08:00) 2017-10-12 11:04:08

हालै सछवान् दक्षिण पश्चिमी उड्डयन कलेजमा अध्ययनरत केही विमान परिचारिकाहरुले आफ्ना फोटाहरु र सत्तरी दशकमा चिनियाँ विमान परिचारिकाहरुका पुराना फोटोहरू जोडेका छन्। चालीस वर्षअघिका पुराना फोटाहरुमा भेटिएका चीनका पहिलो खेपका विमान परिचारिकाहरुको सम्मान देखाउनको लागि कलेजमा अध्ययनरत परिचारिकाहरुले एउटै वातावरणमा एउटै चालका त्यस्ता फोटाहरु खिचेका हुन्।

1  2  3  4  5  6  7  8  9  10  
जानकारी तथा लेखहरु