फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

शरद ऋतुमा राता पातको पर्यटन

(GMT+08:00) 2017-10-13 08:51:33

ल्याउ निङ प्रान्तीय तान तुङ शहरको थ्येन छ्याउ कौ वनस्पति पार्कका पातहरू राता पहेंला देखिन थालेका छन्। शरद ऋतुको बेलामा ल्याउ निङ प्रान्तको पन सी शहर, तान तुङ शहरको पहाडी क्षेत्रमा यस्ता रंगीन पातहरू देखिन्छन्। ती पातहरूले धेरै पर्यटकलाई अवलोकनका लागि आकर्षित गरेका छन्।

1  2  3  4  5  6  7  8  
जानकारी तथा लेखहरु