फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सबवेद्वारा समुद्र पार

(GMT+08:00) 2017-10-13 14:31:48

चीनको फु च्यान प्रान्तीय स्या मन शहरमा हाल नम्बर 1 सबवेको परीक्षणात्मक रुपमा सञ्चालन भइरहेको छ। यो सबवेको लम्बाइ 30.3 किलोमिटर छ भने 24 वटा स्टेशन छन्। यो सबवेबाट समुद्र पार गर्न सकिन्छ।

स्थानीय सर्वसाधारणले अब छिट्टै नै उक्त सबवेको प्रयोग गर्न पाउने छन्। निर्धारित योजनाअनुसार, चालू वर्षको अन्त्यमा उक्त सबवे औपचारिक रुपमा सञ्चालन हुनेछ।

जानकारी तथा लेखहरु