यसको नाम सुज्याबा पुल हो। भौगोलिक कारणले गर्दा पहाडी सहर छौंछिङ्गलाई 'तीन आयामेली पुलको सहर' पनि भनिन्छ।