फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

परालद्वारा बनाइएको भूलभूलैया

(GMT+08:00) 2017-10-17 09:39:28

चीनको च्याङ सु प्रान्त मातहतको च्यु रोङको थेन वाङ बस्तीमा परालद्वारा बनाइएको एउटा विशेषतायुक्त भूलभूलैया छ।

हरेक दिन विभिन्न स्थानका थुप्रै पर्यटकहरूले परालको भूलभूलैयाको दृश्यावलोकन गर्ने गर्दछन्।

1  2  3  
जानकारी तथा लेखहरु