फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

प्रहरी पोशाकमै प्रेमिकासँग विवाहको फोटो

(GMT+08:00) 2017-10-17 10:24:08

विवाहको फोटो खिचेका प्रहरी याङ्ग चाउ सुको अनुसार, उनी म्यान याङ्ग सहरको एक यातायात प्रहरी हुन्, काममा धेरै व्यस्त भएकाले आफ्नी प्रेमिकासँग विवाहको फोटो खिच्ने समय छैन। उनले प्रहरी पोशाकमा फोटो खिच्दा ज्यादै गौरव लागेको पनि बताए।


1  2  3  
जानकारी तथा लेखहरु