|
|
|
|||||||||
|
||
चिनियाँ कम्युनिष्ट पार्टीको १९औं महाधिवशेनका प्रतिनिधिहरुमध्ये मजदूर,किसान तथा पेशागत प्राबिधिकहरुको सँख्या ७७१ जना पुगेको छ। जुन चिनियाँ कम्युनिष्ट पार्टीको १८औं महाधिवशेनको तुलनामा ३.२ प्रतिशतले बढेको हो।

चिनियाँ कम्युनिष्ट पार्टीको १९औं महाधिवशेनका प्रतिनिधि, पैचिङ रेलमार्ग व्युरोको "माउ च तुङ"नामक रेलका प्रमुख चालक लिउ यु फङले सुरक्षित रुपमा एक करोड किलोमिटरसम्मको दूरी तय गरिसक्नुभएको छ।

चिनियाँ कम्युनिष्ट पार्टीको १९औं महाधिवशेनका प्रतिनिधि, आन ह्वै प्रान्तको सु चौ शहरको विद्युत कम्पनीका कर्मचारी स्वी छि चिनले उहाँका सहकर्मीलाई मानवरहित विमानको प्रबिधिबारे व्याख्या गर्दै हुनुहुन्छ।

चिनियाँ कम्युनिष्ट पार्टीको १९औं महाधिवशेनका प्रतिनिधि, नान छाङ रेलमार्ग व्यूरोका चालक को श्वे फैले रेलको परिक्षण गर्दै हुनुहुन्छ।
| © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |
|||||||||