फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ कम्युनिष्ट पार्टीको १९औं महाधिवेशनमा सहभागी प्रतिनिधिको अन्तर्वार्ता

(GMT+08:00) 2017-10-18 10:29:20

अक्टोबर अठार तारिख बिहान अर्थात् चिनियाँ कम्युनिष्ट पार्टीको १९औं महाधिवेशन शुरु हुनुअघि महाधिवेशनमा सहभागी विभिन्न क्षेत्रका

प्रतिनिधिहरूले पत्रकारद्वारा सोधिएका प्रश्नहरूको जवाफ दिएका छन्।

प्रतिनिधिहरूले औद्योगिक उत्पादन,आर्थिक विकास,वैज्ञानिक अनुसन्धान, शैक्षिक स्तर, जीवन-यापन र पर्यावरणीय वातावरण आदि विषयबारे पत्रकारहरूको प्रश्नको विस्तृत रुपमा विश्लेषण गरेका छन्।  

1  2  3  
जानकारी तथा लेखहरु