फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विगत पाँच वर्षमा चीनद्वारा चौतर्फी कुटनीति संचालन

(GMT+08:00) 2017-10-18 13:48:26

महासचिव सी चिन फिङले चिनियाँ कम्युनिष्ट पार्टीको उन्नाइसौँ महाधिवेशनमा प्रतिवेदन पेश गर्दै विगत पाँच वर्षमा चिनियाँ विशेषतायुक्त ठूलो मुलुकको कुटनीतिलाई चौतर्फी रुपमा अघि बढाएर चौतर्फी, बहु-तह, तीन-आयामी कुटनीतिक नक्शा निर्माण गरिएको बताउनुभयो। महासचिव सीले चीनले बेल्ट एण्ड रोड इनिसिएटिभ संचालन भएर एसिया पूर्वाधार लगानी बैङ्क स्थापना गरी मानव जातिको भाग्य समूदाय स्थापना गर्ने कार्य प्रस्ताव प्रस्तुत गरेको बताउनुभयो। चीनको अन्तर्राष्ट्रिय स्थान, विश्वमा चीनको प्रभाव, आत्म निर्माण शक्ति बढेर विश्वको शान्ति तथा विकासलाई महत्वपूर्ण योगदान पुर्‍याइएको पनि उहाँले व्यक्त गर्नुभयो।

1  2  
जानकारी तथा लेखहरु