फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ कम्युनिष्ट पार्टीको 19औं महाधिवेशनमा समाचार सङ्कलन गरिरहेका देशीविदेशी पत्रकारहरू

(GMT+08:00) 2017-10-19 09:09:43

चिनियाँ कम्युनिष्ट पार्टीको 19औं महाधिवेशन पैचिङमा जारी छ। देशविदेशका थुप्रै पत्रकारहरूले आ-आफ्ना भाषा र माध्यममार्फत महाधिवेशन सम्बन्धी समाचार सङ्कलन गरिरहेका छन्।

महाधिवेशन स्थलमा देशी तथा विदेशी पत्रकारहरू व्यस्त देखिन्छन्।

1  2  3  
जानकारी तथा लेखहरु