फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका विभिन्न क्षेत्रमा बसोबास गर्ने तिब्बतीहरु टेलिभिजनबाट चिनियाँ कम्युनिष्ट पार्टीको १९औं महाधिवेशन हेरिरहेका

(GMT+08:00) 2017-10-20 09:05:26

अक्टोबर १८ तारिखका दिन चिनियाँ कम्युनिष्ट पार्टीको १९औं महाधिवेशन पैचिङमा शुरु भयो। चीनका रेडियो,टेलिभिजन तथा इन्टरनेटले महाधिवेशनको प्रत्यक्ष प्रसारण गरेका थिए। चीनका विभिन्न क्षेत्रमा बसोबास गर्ने तिब्बतीहरुले टेलिभिजनमार्फत चिनियाँ कम्युनिष्ट पार्टीको १९औं महाधिवेशन हेरेका थिए।

बिहान नौ बजे तिब्बत स्वायत्त प्रदेशको शान नान शहरका सर्वसाधारणहरुले रंगीचंगी कपडा लगाएर टेलिभिजनमार्फत १९औं महाधिवेशनको उद्घाटन समारोह हेरेका थिए।

1  2  3  
जानकारी तथा लेखहरु