फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हाम्रो मन चिनियाँ कम्युनिष्ट पार्टीको 19औं महाधिवेशनमा

(GMT+08:00) 2017-10-20 09:55:15

चिनियाँ कम्युनिष्ट पार्टीको 19औं महाधिवेशन जारी छ। विदेशमा तैनात, कार्यरत् वा अध्ययनरत् चिनियाँ शान्ति सुरक्षाकर्मी, चिनियाँ प्रवासी र चिनियाँ मूलका विदेशीहरूले मातृभूमिमा भइरहेको यस महाधिवेशनमा ध्यान दिइरहेका छन्।

जति टाढा भए तापनि विदेशमा रहेका चिनियाँहरूको मन मातृभूमिसँग घनिष्ट रुपमा जोडिएको छ।

1  2  3  
जानकारी तथा लेखहरु