फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

साँस्कृतिक आदान-प्रदान बढाउनु विभिन्न मुलुकका जनताको मन जोड्ने महत्वपूर्ण माध्यम होः 19औं महाधिवेशनका प्रतिनिधिको भनाइ

(GMT+08:00) 2017-10-21 16:34:42

अक्टोबर बीस तारिख चिनियाँ कम्युनिष्ट पार्टीको कला क्षेत्रका प्रतिनिधिहरूले साँस्कृतिक विकासबारे चिनियाँ तथा विदेशी पत्रकारहरूसामु कुराकानी गरेका छन्।

19औं महाधिवेशनका प्रतिनिधि एवम् चिनियाँ अन्तर्राष्ट्रिय रेडियोअन्तर्गत पश्चिमी एशिया तथा अफ्रिका केन्द्रका प्रमुख स्या युङ मिनले सँस्कृति मुलुक र मुलुकका जनताका मन जोड्ने महत्वपूर्ण माध्यम र महत्वपूर्ण चौतारो हुनुका साथै वाह्य प्रसारणको विषय भएको कुरा बताउनुभयो।

उहाँले हालैका वर्षहरूमा चिनियाँ अन्तर्राष्ट्रिय रेडियोले चलचित्र र टिभी सिरियलको अनुवाद लगायतका साँस्कृतिक आदान-प्रदान कार्यक्रमहरुको आयोजना गरेको, चीन र विश्वको विभिन्न मुलुकबीचको साँस्कृतिक आदान-प्रदान अगाडि बढाएको कुरा बताउनुभयो।

1  2  
जानकारी तथा लेखहरु