फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको वर्ण सङ्कर बालीबाट नेपाली किसान लाभान्वित

(GMT+08:00) 2017-10-25 09:44:38

सन् 2016को फेब्रअरीदेखि चीनको नेपालका लागि कृषि प्रविधि सहयोग परियोजना टोलिका विशेषज्ञहरुले नेपालको काठमाण्डुलगायत विभिन्न क्षेत्रमा धान र मकै बालीको परीक्षण रूपी रोपण केन्द्र स्थापना गरेका छन्। एक वर्षभन्दा बढी समयपछिको परीक्षणबाट चीनको वर्ण सङ्कर गरिएका चिनियाँ धान र मकैबाट स्थानीय किसान लाभान्वित भएको देखिन्छ।

1  2  3  
जानकारी तथा लेखहरु