फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हरित गृहबाट गरिबी न्यूनिकरण

(GMT+08:00) 2017-10-26 09:49:04

स छ्वान प्रान्तको कान चि तिब्बती जातीय स्वायत्त प्रदेशको लु व्हो जिल्ला समुद्री सतहबाट 3860 मिटर उचाइमा पर्दछ। चिसो मौसमका कारण त्यहाँ अन्नबाली उब्जाउन धेरै कठिनाइ छ। सन् 2015देखि सरकारको निर्देशनमा त्यहाँ 100भन्दा बढी हरित गृह स्थापना गरिएको छ। हरित गृह र नर्सरीबाट स्थानीय जनताले अन्नबाली उब्जाएर धनी बन्ने बाटोतर्फ अग्रसर छन्।

1  2  3  
जानकारी तथा लेखहरु