फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पठारभूमिमा रहेको प्राकृतिक ओक्सिजनको भण्डार

(GMT+08:00) 2017-10-28 11:31:20

तीन हजार पाँच सय दस मिटरको उचाइमा रहेको स्यालाथो नामक सिमसार क्षेत्र चीनको स छुआन प्रान्त कान च तिब्बती स्वायत्त प्रिफेक्चरको लुहो जिल्लामा पर्दछ। स्यालाथोको अर्थ तिब्बती भाषामा मिर्ग बसेको ठाउँ भन्ने हुन्छ।

स्यालाथो सिमसार संरक्षण परियोजनाको निर्माणमा एक करोड बीस लाख चिनियाँ युआन लगानी गरिएको छ। परियोजना पूरा भएपछि स्यालाथो सिमसार क्षेत्र उक्त पठारभूमिमा एउटा प्राकृतिक ओक्सिजन खानी बन्ने छ।

जानकारी तथा लेखहरु