फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनमा वृद्धवृद्धाको सुखमय जीवन

(GMT+08:00) 2017-10-31 10:27:27

वृद्धाश्रममा हरेक दुर्इजना एउटा कोठामा बस्छन्। सेवारत अन्य कर्मचारीमध्ये दुर्इजनाले भने ती वृद्धवृद्धाहरूको सफाइमा ध्यान दिने गरेका छन्। त्यहाँ वृद्धवृद्धाहरु नाच-गानका साथै धर्मशास्त्रका बारेमा चर्चा गर्छन्। जीवन रङ्गीन, स्वस्थ र सुखमय छ।


1  2  3  
जानकारी तथा लेखहरु