फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कान च तिब्बती स्वायत्त प्रिफेक्चरका बालकबालिकाहरु

(GMT+08:00) 2017-11-07 10:29:13

कान च तिब्बती स्वायत्त प्रिफेक्चर चीनको स छ्वान प्रान्तको पश्चिमी भागमा पर्दछ, यहाँको औसत उचाइ तीन हजार पाँच सय मिटरभन्दा बढी छ।

यहाँको प्राकृतिक वातावरण खासै राम्रो नभए तापनि यहाँका बालकबालिकाहरुले भने पढाइ, सङ्गीत तथा नयाँ कुरा सिक्नमा निकै ध्यान दिनेगरेका छन्।

नयाँ ज्ञान आर्जन गर्न निकै मन पराउँछन्। उनीहरुको अनुहारमार्फत कान चको सुन्दर भविष्य देख्न सकिन्छ।

जानकारी तथा लेखहरु