|
|
|
||
चीनको क्वाङ सी लोङ छङको मुलाउ जातीय स्वशासित जिल्लामा स्थानीय बासिन्दाहरूले नाचगानका साथै राम्रो बालीका लागि प्रार्थना गरेका छन्।
परालको ड्रेगन बनाइ त्यसको पूजाआजा गर्ने र राम्रो बालीको प्रार्थना गर्ने क्वाङ सी मुलाउ जातिका जनताहरूको परम्परा रहेको छ।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |