फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हँसिलो अनुहार

(GMT+08:00) 2017-11-08 14:18:31

कान च तिब्बती स्वायत्त प्रिफेक्चर स छुआन प्रान्तको पश्चिमी भागमा पर्दछ।

यहाँ मुख्य रुपमा तिब्बती जाति बसोबास गर्नुका साथै अरु जातजातिका मानिस पनि बसोबास गर्दछन्।

केही वर्षदेखि यहाँको स्कूलमा 'इन्टरनेट प्लस शिक्षा'लाई प्राथमिकता दिएसँगै तिब्बती जातीय बालकबालीकाले राम्रो शिक्षा प्राप्त गरेका छन्। स्कूलमा बालकबालिकाहरुको हँसिलो अनुहार देख्न सकिन्छ, फुल्दै गरेका फूलहरू जस्तै छन्।

जानकारी तथा लेखहरु