फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"पेरिस हिप-हप सांस्कृतिक महोत्सव" पैचिङमा

(GMT+08:00) 2017-11-09 11:05:37

"पेरिस हिप-हप सांस्कृतिक महोत्सव" हाल पैचिङमा भइरहेको छ। त्यस महोत्सवमा हिप-हप क्षेत्रका अधिकांश चिनियाँ र फ्रान्सेली कलाकारहरूको सहभागिता रहेको छ।

चिनियाँ र फ्रान्सेली हिप-हप कलाकारहरूले पैचिङको शहरिया विशेषता र वास्तु-शैली बमोजिम रङ्गीचङ्गी भित्ते-चित्रहरू कोरेका छन्।


1  2  3  
जानकारी तथा लेखहरु