![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
कान च तिब्बती स्वायत्त प्रिफेक्चको ताउ फु जिल्लालार्इ तिब्बती शैलीको घरको विशेषतायुक्त दुश्य मानिन्छ।
यहाँको तिब्बती वास्तुकलालाई 'पङ्ग ख' भनिन्छ, यसको अर्थ 'काठबाट बनाइएको घर' हो। यस्ता तिब्बती वास्तुको निर्माणमा काँटी तथा किल्ला चाहिँदैन।
घरको बाहिरी भागमा सेतो पर्खाल हुनुका साथै पर्खालमा रातो र नीलो रङ्गबाट चित्र बनाइएको छ। पठारभूमिको आकाश र बादलमूनि यस्ता घर ज्यादै सुन्दर देखिन्छ।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |