फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दुबई हवार्इ उडान प्रदर्शनीमा चिनियाँ वायु सेनाको बा यी उडान प्रदर्शन टोलीको सहभागिता

(GMT+08:00) 2017-11-10 09:30:01

चिनियाँ वायु सेनाको बा यी उडान प्रदर्शन टोलीले नोभम्बर नौ तारिख संयुक्त अरब इमिरेट्सको दुबईमा आयोजित हवार्इ उडान प्रदर्शनीमा पहिलो पटक सहभागिता जनाउँदै आफ्नो कला प्रस्तुत गरेको छ।

चिनियाँ वायु सेनाको बा यी उडान प्रदर्शन टोलीले दुबई हवार्इ उडान प्रदर्शनीमा झण्डै बाईस मिनेटसम्मको उच्चस्तरीय उडान कला प्रस्तुत गरेको छ।


1  2  3  
जानकारी तथा लेखहरु