![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
कान च जिल्ला कान च तिब्बती स्वायत्त प्रिफेक्चरको उत्तरी भागमा पर्दछ। यहाँको उचाइ तीन हजार चार सय मिटर हुनुका साथै यो एउटा पहाडी जिल्ला हो।
यहाँको कान च मन्दिरको नामबाट यस जिल्लाको नामाकरण भएको हो। कान चको अर्थ सेतो र सुन्दर ठाउँ हो।
कान च जिल्लाको एक हजार तीन सय वर्षभन्दा लामो इतिहास छ।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |