फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पठारभूमिमा कृषि

(GMT+08:00) 2017-11-11 18:54:32

कान च तिब्बत जातीय प्रिफेक्चर स छ्वान प्रान्तको पश्चिमी भाग र छ्वान सी पठारभूमिको दक्षिण-पूर्वतिर रहेको छ। यो प्रिफेक्चरको कुल क्षेत्रफल एक लाख 53 हजार वर्गकिलोमिटर छ। त्यहाँ मुख्य गरी तिब्बती जातिका मानिसहरु बसोबास गर्छन्।

पठारभूमिका कारणले त्यहाँ खाद्य बालीको उत्पादन निकै कम थियो। केही वर्षदेखि कान च प्रिफेक्चरले नयाँ प्रविधिको प्रयोग गरेर ग्रीनहाउसको विकास गरी खाद्य बालीमा राम्रो उपलब्धि हासिल गरेको छ।


1  2  3  
जानकारी तथा लेखहरु