फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विश्वको सबैभन्दा ठूलो कांस्य ड्रम

(GMT+08:00) 2017-11-23 08:58:24

चीनो क्वाङ्ग सि च्वाङ्ग जाति स्वायत्त प्रदेशअन्तर्गत माउ नान जाति प्रिफेक्चरस्थित वै श कांस्य ड्रम कारखानाले विश्वकै सबैभन्दा ठूलो कांस्य ड्रम बनाएको छ। यो कांस्य ड्रमको व्यास 6.68 मिटर हुनुका साथ वजन 50 टन छ।

जनाएअनुसार, करिब तीस जना कर्मचारीहरुले सात महिना लगाएर उक्त ड्रम बनाएका हुन्।

चीनका केही अल्पसंख्यक जाति र दक्षिण-पूर्वी एशियाका केही क्षेत्रमा कांस्य ड्रमको महत्वपूर्ण अर्थ छ। क्वाङ्ग सीमा बस्ने च्वाङ्ग र याउ जातीयहरुको मनमा कांस्य ड्रम सबैभन्दा पवित्र र सौभाग्य सामग्री हो।

जानकारी तथा लेखहरु