फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काम नलाग्ने टायरबाट मूर्ति

(GMT+08:00) 2017-11-22 09:01:37

शान तुङ्ग प्रान्तको चाउ च्वाङ्ग शहरको च्यान थौ जि बस्तिका किसानहरुले काम नलाग्ने दश हजार टायर संकलन गरेर रमाइला कार्टुन मूर्ति बनाएका छन्। ती कार्टुन मूर्तिहरुले स्थानीय तथा पर्यटकलाई थप खुशी र रमाइलो दिएको छ।

जानकारी तथा लेखहरु