|
|
|
||
चीनको पूर्वी भागमा पर्ने च च्याङ प्रान्तीय च्यान त शहर अन्तर्गत फु थाङ गाँउबस्तीमा गोदावरी फूल टिप्ने समय भएकोले स्थानीय किसानहरू फूल टिप्न व्यस्त छन्।
चालू वर्षयता, च्यान त शहरमा हरेक गाँउको विशेषतायुक्त क्षेत्रको समर्थन दिँदै भाडारहित ठेक्कामा लिने, प्राविधिक तालिम दिने, कृषि श्रोतको प्रत्याभूति दिने कदमहरू चालेका छन्। ती कदमहरूबाट किसानहरूले विशेषतायुक्त रोपाइको परिधि विस्तार गरिरहेका छन्। यसबाट ग्रामीण क्षेत्रको पर्यटनको प्रवर्द्धन गरिनुका साथै ठूलो आम्दानी पनि भित्र्याइएको छ।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |