फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चि नान -छिङ ताउ उच्च गति रेलको विद्युतीयकरण गरिँदै

(GMT+08:00) 2017-11-27 13:23:54

नभेम्बर २१ तारिखदेखि चिनियाँ रेल कम्पनी अन्तर्गत विद्युतीयकरण व्यूरोको निर्माणमा रहेको चि नान -छिङ ताउ उच्च गति रेलको सञ्जालको विद्युतीयकरण निर्माण चौतर्फी रुपमा शुरु भएको छ। उक्त उच्च गति रेलको निर्माण सन् २०१८को अन्त्यमा पूरा हुनेछ। चि नान -छिङ ताउ उच्च गति रेलको सँचालनमा आएपछि चि नानदेखि छिङ ताउसम्मको यात्रा एक घण्टा मात्र हुने छ।


1  2  
जानकारी तथा लेखहरु