फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सि आन-छङ तु उच्च गति रेलद्वारा सछ्वान र वल्लो शानसि प्रान्त जोड्ने

(GMT+08:00) 2017-11-29 10:59:17

सछ्वान प्रान्तको क्वाङ युआन शहरको हजारौं बुद्ध चट्टान दृश्यावलोकन क्षेत्र। छिटै सञ्चालनमा आउने सि आन-छङ तु उच्च गति रेल चीनको अग्लो पहाडमध्येको एक छिन लिङ पहाड पार गर्ने पहिलो उच्च गति रेल हुनेछ। यस रेलको गति प्रति घण्टा २५० किलोमिटर हुनेछ। यस रेलको सञ्चालन यस वर्षभित्र हुनेछ। यस रेलले सिआन, हान चौङ, क्वाङ युआन तथा छङ तु लगायत धेरै पूराना शहर तथा प्रसिद्ध दृश्यावलोकन क्षेत्र जोड्नेछ।

1  2  3  
जानकारी तथा लेखहरु