फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

छोङ्ग छिङ्ग सहरको स्याउ जाई विशाल खाडल

(GMT+08:00) 2017-11-30 10:13:06

यो नोभेम्बर अठाईस तारिख ड्रोनद्वारा खिचिएको छोङ्ग छिङ्ग सहरको स्याउ जाई नामक विशाल खाडल हो।

स्याउ जाई विशाल खाडल छोङ्ग छिङ्ग सहर फङ्ग जे जिल्लाको स्याउ जाई गाउँमा पर्दछ।

यस खाडलको गहिराई छ सय छयसट्ठी मिटर छ जुन विश्वमा एउटा भौगोलिक आश्चर्य बनेको छ।

जानकारी तथा लेखहरु