फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन-भारत संयुक्त नृत्यनाटक पैचिङमा प्रदर्शन

(GMT+08:00) 2017-12-01 14:27:01

चिनियाँ र भारतीय नर्तकहरूद्वारा संयोजित "बेल्मा-कमल"नामक नृत्य नाटक नोभेम्बर तीस तारिखदेखि पैचिङमा प्रदर्शन गरिएको छ।

"बेल्मा-कमल"नामक नृत्य नाटकमा प्राचीन भारतीय नाच र चिनियाँ आधुनिक नाचलाई जोडेर मानव जातिको भावना र सभ्यताको ब्याख्या गरिएको छ।

1  2  3  
जानकारी तथा लेखहरु