फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेकपा माओवादी केन्द्रका नेताद्वारा चिनियाँ विकासको प्रशंसा

(GMT+08:00) 2017-12-03 19:07:47

चिनियाँ कम्युनिष्ट पार्टी र विश्वका राजनीतिक पार्टीहरु बीच संवाद उच्च स्तरीय बैठकमा सहभागी हुँदैआएका नेपाली प्रतिनिधि मण्डलका प्रमुख एवं नेकपा माओवादी केन्द्रका पोलेट व्यूरो सदस्य युवराज चौँलागाईंले सी.आर.आई.सँग विशेष अन्तर्वार्ता दिनुभएको छ। उहाँले चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव एवं चीनका राष्ट्राध्यक्ष सी चिन फिङले दिनुभएको सम्बोधनमा चीन शान्तिपूर्ण विकास बाटोमा निरन्तर रुपमा लागिरहने सम्बन्धमा दिइएको प्रतिबद्धताको प्रशंसा गर्नुभएको छ।

जानकारी तथा लेखहरु