फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सीमा-क्षेत्रका रक्षक

(GMT+08:00) 2017-12-14 14:19:22

4700 मिटरको उचाइमा रहेको चीनको तिब्बतको सीमा क्षेत्रको चौकीमा गम्भीर हावा-हिउँ परे तापनि जन मुक्ति सेनाका सैनिकहरूले रूखजस्तै भएर सुरक्षा गरिरहेका छन्। हरेक मानिसले शान्तिपूर्ण र सुखमय जीवन बिताउने आशा गरेको हुन्छ। तर वास्तवमा कोही मान्छेहरू हाम्रो सुखद जीवनका लागि प्रयास गरिरहेका छन्।


1  2  3  
जानकारी तथा लेखहरु