फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पैचिङमा नेपाली भाषा अध्ययनरत विद्यार्थीहरू सी.आर.आर्इ.मा

(GMT+08:00) 2017-12-14 14:32:13

पैचिङमा नेपाली भाषा अध्ययनरत ४ जना विद्यार्थीले डिसेम्बर १४ तारिख चिनियाँ अन्तर्राष्ट्रिय रेडियो सी.आर.आर्इ.को भ्रमण गरी नेपाली सेवामा कार्यरत चिनियाँ तथा नेपाली कर्मचारीहरूसँग अन्तर्क्रिया गरेका छन्।

ती चार जना विद्यार्थीहरू पैचिङ विदेशी भाषा विश्वविद्यालयमा नेपाली भाषा अध्ययन गरिरहेका छन्। साथै चालू वर्षको मार्च २६ तारिखमा पैचिङ विदेशी भाषा विश्वविद्यालयमा नेपाल अध्ययन केन्द्र स्थापना समारोहमा तत्कालीन नेपाली प्रधानमन्त्री प्रचण्डले भाग लिनुभएको थियो।

1  2  3  4  
जानकारी तथा लेखहरु