फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पाकिस्तानी युवा प्रतिनिधि मण्डलद्वारा चीनको ह फै शहरको अवलोकन

(GMT+08:00) 2017-12-19 10:42:57

एक सय जना पाकिस्तानी युवा-युवतीबाट गठित प्रतिनिधि मण्डलले हालै चीनको आन ह्वै प्रान्तको सदर मुकाम ह फै शहर पुगेर मैत्रीपूर्ण सांस्कृतिक आदान-प्रदानका साथै उक्त शहरको अवलोकन गरिरहेका छन्।

प्रतिनिधि मण्डलका सदस्यहरूले केही उच्च विज्ञान-प्रविधि उद्योग-व्यवसाय र नयाँ ग्रामीण क्षेत्रको निर्माणको अवलोकन गर्नुका साथै आन ह्वै प्रान्तको विशेषतायुक्त ह्वै-संस्कृति पनि अनुभव गरेका छन्।

1  2  3  
जानकारी तथा लेखहरु