फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

किसानद्वारा बनाइएका सुक्खा मासुमार्फत सौर्य अवधि तुङ चको स्वागत

(GMT+08:00) 2017-12-20 09:21:03

चिनियाँ परम्परागत पात्रो अनुसार चौब्बीसवटा सौर्य अवधिमध्येको तुङ च नजिकिंदै आएको सिलसिलामा किसानहरू मासु सुकाउन व्यस्त छन्।

यसै डिसेम्बर बाईस तारिख चिनियाँ सौर्य अवधिमध्येको तुङ च हो। क्वाङ सी च्वाङ जातीय स्वायत्त प्रदेशको क्वै लीनका किसानहरूले परम्परागत तरिकामार्फत सुक्खा मासुबाट तुङ च सौर्य अवधिको स्वागत गर्ने गर्छन्।

1  2  3  
जानकारी तथा लेखहरु