फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

प्रकाशन क्षेत्रमा नेपाली र चिनियाँ बीचको आदानप्रदान

(GMT+08:00) 2017-12-22 19:57:54

नेपाल-चीन सांस्कृतिक सम्बन्ध र विकास विषयक अन्तर्क्रियामा भाग लिइरहेका नेपाली अतिथिहरूले आज २२ तारिख चीनमा प्रसिद्ध रोङ पाउ चाइ प्रकाशन कम्पनीको भ्रमण गरेका छन्। भ्रमणमा नेपाली पक्षले २ वटा चिनियाँ किताब नेपाली बजारमा भित्र्याउने आशा व्यक्त गरेको छ।

1  2  3  4  5  
जानकारी तथा लेखहरु