फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नविन ता ल्यान:चीनको विज्ञान शहर

(GMT+08:00) 2017-12-26 09:33:39

निङ्ग प्रान्तको ता ल्यान शहर चीनको पूर्वी भागको समुद्रतटवर्ती क्षेत्रको महत्वपूर्ण व्यापारिक, औद्योगिक, तथा पर्यटकीय शहर हो। हाल यस शहरले"एक पेटी एक मार्ग"को निर्णय प्रस्ताव अनूरूप र सारा विश्वको विकास रणनीतिको अवसरलार्इ आत्मसाथ गर्दै उत्तर-पूर्वी भागको विज्ञान तथा नविन केन्द्रीय शहरको निर्माणका लागि प्रयास गरिरहेको छ।

1  2  3  4  
जानकारी तथा लेखहरु