फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सुन्दरी ट्रेन परिचालकहरू तालिममा व्यस्त

(GMT+08:00) 2017-12-27 09:40:41

चीनको पूर्वी क्षेत्रमा ज्यु चिङ्ग छ्यु रेलमार्ग सञ्चालनमा आउने भएसँगै यस क्षेत्रमा पनि पहिलो उच्च गतिको रेल शुरू हुने भएको छ। च्याङ्ग सि र च च्याङ्ग प्रान्त पार गर्ने यस रेलमार्गको कूल लम्बाइ 333.306 किलोमिटर रहेको छ। हाल सञ्चालन सम्बन्धी तयारी काम राम्रो र व्यवस्थित ढंगबाट गर्नका लागि सबै ट्रेन परिचालकलार्इ चौतर्फी रूपमा तालिम दिइएको छ। यस तालिममा रेलमार्ग नियमहरु、उपकरण र सुविधाहरू、सेवा शिष्टाचार、आपत्कालीन उपचार, विविध विषय समेटिएको छ।

1  2  3  4  5  6  
जानकारी तथा लेखहरु