फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विशेष मिसिनद्वारा कुहिरो तथा तुवाँलो हटाइएको

(GMT+08:00) 2017-12-28 09:40:05

राजधानी नयाँ दिल्लीमा कुहिरो तथा तुवाँलो मिश्रित वायु प्रदूषण झन् झन् बढ्दै गएको देखिन्छ। हाल राजधानीको सडकमा कुहिरो तथा तुवाँलो हटाउने मिसिन बन्दोबस्त गरिएको छ। नयाँ दिल्लीको वातावरण मन्त्रीका अनुसार यस मिसिनबाट वातावरण सुधार भएमा यस्ता मिसिनको थप बन्दोबस्त गरिने छ।


1  2  3  
जानकारी तथा लेखहरु