फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सन् 2017 मा चिनियाँ नौसेना व्यस्त

(GMT+08:00) 2017-12-28 09:39:48

सन् 2017 विदा हुँदैछ। यस वर्षको पूनरावलोकन गर्दा चिनियाँ नौसेनाले आफ्नो कार्यभारलाई द्दढताका साथ निभाउँदै पूरै पृथ्वीमा सार्थक पाइला चालेका छन्। विदेशी मुलुक वा महत्वपूर्ण समुद्री क्षेत्रमा संयुक्त सैनिक अभ्यास गर्नु、सुदूर समुद्री यात्राको संरक्षण、मैत्रीपूर्ण भ्रमण、सुदूर समुद्री तालिम、मानवीय चिकित्सा सेवा आदि आदि। मातृभूमिको मागबमोजिम चिनियाँ नौसेनाले आफ्नो कार्यभारलाई सफलताका साथ व्यवहारमा उतारेको देखिन्छ।

1  2  3  4  5  6  
जानकारी तथा लेखहरु