|
|
|
||
सन् २०१८ को जनवरी १ तारिख चीनको पल्लो शानसीको वारूण यन्त्रको आधिकारिक माइक्रोब्लगमा चिनियाँ अग्नी-नियन्त्रक पात्रो २०१८ मा समेटिएका फोटोहरू सार्वजनिक गरिएको छ। ती फोटोहरूमा नियन्त्रकहरूको सुगठित शरीर देखाइएको छ।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |