फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एक श्रवणशक्तिविहीनको कागज कला

(GMT+08:00) 2018-01-04 10:37:06

पचास वर्षीय छाइ चेन व्हा ह नान प्रान्तीय चङ चौ शहर वासी हुन्। उनमा बाल्यकालमा आएको ज्वरोबाट श्रवण विकार भएको थियो। हाल उनले कागज कटनी कलालार्इ आफ्नो जीविका बनाएकी छन्। माध्यमिक विद्यालय उत्तीर्ण भएपछिको समयमा उनले हजुरआमाबाट यस कागज कटनी सिकेकी थिइन्। सन् 2014 मा छाइ चेन व्हाले विकलाङ्ग क्षमता अभ्यास केन्द्रको सहयोगमा "कागजी कलात्मक वस्तु कार्यालय" स्थापना गरी अरु विकलाङ्गहरूलाई कागजबाट कलात्मक वस्तु बनाउने सीप सिकाउँदै आएकी छन्।

1  2  3  4  5  
जानकारी तथा लेखहरु