फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

युगुर स्वायत्त प्रदेशमा हिउँ खेल्ने समारोह

(GMT+08:00) 2018-01-05 08:51:30

युगुर स्वायत्त प्रदेशस्थित आल्थाइ पहाडी क्षेत्रमा "देउताको बसोबास क्षेत्र" मानिएको ह मु गाउँ पर्दछ। हाल त्यहाँ करिब पचास सेन्टिमिटर उचाइको हिउँ परेको छ। हिउँले ह मु गाउँलाई "परी कथाको संसार" जस्तै बनाएको छ। स्थानीय बासिन्दा र पर्यटकहरुले रमाइलो मान्दै हिउँ खेलेका छन्।


1  2  
जानकारी तथा लेखहरु