फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विदेशीको आँखामा चिनियाँ प्रगति

(GMT+08:00) 2018-01-06 14:27:17

'चीनको राष्ट्रिय छवि विश्व सर्वेक्षण प्रतिवेदन,2016-2017' यही जनवरी पाँच तारिख पैचिङ्गमा सार्वनजिक भएको छ। विश्वका 22 वटा मुलुकमा गरिएको यो सर्वेक्षणमा एघार हजार व्यक्तिले भाग लिएका थिए। चिनियाँ खाना,चिनियाँ चिकित्सा तथा औषधी, कुंग फू चिनियाँ संस्कृतिको प्रतिनिधि गर्ने तीन उल्लेखनीय तत्व भएको सहभागी व्यक्तिहरुले औँल्याएका छन्। चीनको उच्च गतिको रेलको धेरै विदेशीले सबैभन्दा उज्यालो बैज्ञानिक प्रविधि मानेका छन्।

1  2  3  4  
जानकारी तथा लेखहरु