फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विश्वविद्यालयका महिला विद्यार्थीहरू हिउँमा नाच्दै

(GMT+08:00) 2018-01-08 09:27:24

केही दिनयता चीनका धेरै जसो प्रान्त र सहरहरूमा हिउँ परेको छ। यसका साथै चीनका धेरै भागमा वर्षकै सबैभन्दा चिसो पनि भएको छ।

जनवरी पाँच तारिख चीनको ह नान प्रान्तको चङ्ग चौ सहरको एउटा विश्वविद्यालयका धेरै महिला विद्यार्थीहरुले हिउँ परिरहेको अवस्थामा नृत्य गरेका छन्।

चिसो निकै भए तापनि थोरै लुगा लगाएर नाच्दै उनीहरुले युवाहरुको जीवन्त शक्ति प्रदर्शन गरेका छन्।

जानकारी तथा लेखहरु