फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जाडो मौसम जमेको समुद्र

(GMT+08:00) 2018-01-08 15:29:22

जाडो मौसमको प्रभावमा चिनियाँ ताल्यान शहरदेखि उत्तर समुद्री क्षेत्रको पानी जमेको छ। समुद्री लहरको घटबढ् र उत्तरी हावाले प्रशस्त परफ किनारामा पुर्‍याएको छ। स्थानीय बासिन्दा र पर्यटकहरुले समुद्री तटवर्ती क्षेत्रमा त्यस्तो विशेष प्राकृतिक दृश्यको अवलोकन गर्छन्।

जानकारी तथा लेखहरु