फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतको शान नानमा अवस्थित वृक्षारोपण वनमा जनावर आकर्षित

(GMT+08:00) 2018-01-09 10:13:57

यस वृक्षारोपण पर्यावरणीय आरक्षण क्षेत्रको क्षेत्रफल बीसौं शताब्दीको पाँचौं दशकको तेंतीस हेक्टरबाट हाल छ सय असी हेक्टरसम्म विस्तार भएको छ। वृक्षारोपण वनले भूक्षयको रोकथाम गर्नुका साथै जङ्गली जनावरका लागि पनि एउटा वासस्थल उपलव्ध गराएको छ।


1  2  
जानकारी तथा लेखहरु