फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनमा कागजी कला

(GMT+08:00) 2018-01-09 10:50:21

आउने फेब्रअरी १६ तारिखबाट चीनमा कुकुर वर्ष लाग्ने छ। कुकुर वर्षको स्वागत गर्नका लागि चीनको सु चौवासी ओरिगेमी अर्थात् कागज फोल्डिङ्ग कलाकार लु च्या होङले रङ्गीन कागजबाट कुकुरको बथान बनाएका छन्।

सम्बन्धित पृष्ठभूमि

ओरिगेमी अर्थात् कागज पट्याउने कलाको उद्गम स्थल चीन नै हो र यसको इतिहास सन् ५८३ देखि शुरू भएको पाइन्छ। त्यति बेला बौद्ध भिक्षुहरू प्रशस्त कागज बोकेर चीनबाट कोरिया हुँदै जापान पुगेका थिए। त्यति बेला, कागज निकै महङ्गो भएकाले ती चिनियाँ भिक्षुहरूले कागजलाई पट्याएर कोसेली स्वरूप जापानीहरूलाई दिने गर्दथे। बिस्तारै बिस्तारै कागज पट्याएर विभिन्न आकृति बनाउने अर्थात् ओरिगेमी कला एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुँदै आएको छ।

1  2  3  
जानकारी तथा लेखहरु